Logo

रिपोर्टर्स नेपाल

‘गृहमन्त्रीज्यू नैतिकताको कुरा धेरै गर्नुभयो, अब देखाउनुस्’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,७ चैत । नेपाली कांग्रेसका सांसद राजु थापाले सहकारी ठगीमा जोडिएको सर्वत्र चर्चा भईरहँदा पनि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नैतिकता प्रदर्शन गर्न नसकेको टिप्पणी

विस्तृत पढ्नुहोस
सहकारी ठगी निश्पक्ष छानविन नभएसम्म अर्थतन्त्र चलायमान हुँदैनः सांसद जबरा

काठमाडौं, ७ चैत । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य उदय शमशेर जबराले सहकारी ठगी प्रकरण निश्पक्ष रुपमा छानविन नभएसम्म अर्थतन्त्र चलायमान हुन नसक्ने बताएका छन् । आज (बुधबार)

संसद्मा सांसद बमलपाकीले लिखित भाषण पढ्न नजानेपछि…

काठमाडौं,७ चैत । प्रतिनिधि सभा बैठक जारी रहेको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी बैठकमा शून्य समयमा सांसदहरुले आ-आफ्नो धारणा राखिरहेका छन् । प्रतिनिधि सभा बैठकको शून्य समयमा

सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति माग गर्दा सरकार भागेर हिँड्न खोज्योः रामहरि खतिवडा

काठमाडौं, ७ चैत । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सहकारी ठगी प्रकरण छानविन गर्न संसदीय समिति माग गर्दा सरकार भागेर हिँडेको

श्याम ज्ञवालीलाई सीआईबी प्रमुखको जिम्मा दिएकोबारे कांग्रेसले उठायो प्रश्न

काठमाडौं,७ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले घुस लिनदेन र जन्ममिति प्रकरणमा उजुरी परेका नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मा दिएकोबारे सदनमा प्रशन

अनिल र आकाशलाई समेट्दै २ टी-२० सिरिजका लागि नेपाली टिमको घोषणा

काठमाडौं,७ चैत । नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्याण्ड र भारतसँग खेल्ने २ टी-२० सिरिजका लागि नेपाली टिमको घोषणा गरेको छ । क्यानले आज रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली

राजीनामा माग्दै कांग्रेसले भन्यो: रवि लामिछाने स्वर्गबाट आएका हुन् ?

काठमाडौं,७ चैत । नेपाली कांग्रेसले सहकारी प्रकरणमा उजुरी परेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसकी सांसद तथा पूर्व सचेतक

कांग्रेस सांसद न्यौपानेको प्रश्नः सहकारी ठगीमा दिपेश पुन पक्राउ पर्ने रवि लामिछाने चाहीँ गृहमन्त्री बन्ने ?

काठमाडौं, ७ चैत । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य इश्वरीदेवी न्यौपाने सहकारी पीडितले आफूले बचत गरेको रकम फिर्ता पाउनुपर्ने बताएकी छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन

प्रचण्डलाई पूरै अवधि प्रधानमन्त्री बनाउँदा उपयुक्त हुन्छः झलनाथ खनाल (भिडिओसहित)

काठमाडौं, ७ चैत । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूरै अवधि सरकारको नेतृत्व गर्नु उपयुक्त हुने बताएका छन् । हिजो (मंगलबार) प्राइम

प्रतिनिधि सभा बैठक सुरू (लाईभ)

काठमाडौं,७ चैत । प्रतिनिधि सभा बैठक सुरु भएको छ । संघीय संसद् भन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । आजको प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१-८२ को लागि विनियोजन

एकीकृत समाजवादीबाट मात्रै इलाम-२ मा चुनाव नलड्ने झलनाथ खनालको उद्घोष (भिडिओसहित)

काठमाडौं, ७ चैत। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टीको बलमा मात्रै इलाम–२ मा चुनाव नलड्ने बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको

उपनिर्वाचनबारे निर्णय लिन एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं,७ चैत । इलाम क्षेत्र नम्बार-२ र बझाङ प्रदेश सभा (ख) मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनबारे छलफल र आवश्यक निर्णय लिनका लागि सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले सचिवालय

Screenshot