Logo

रिपोर्टर्स नेपाल

संयुक्त विद्यार्थी संगठनका नेताहरु आइओएमकी डिन शाहमाथि खनिए, चिकित्सा शिक्षा सुधार संघर्ष समितिको माग पूरा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ माघ । चिकित्सा शिक्षा सुधार संघर्ष समिति शिक्षा अध्ययन संस्थान (आइओएम) सँग भएको सहमति कार्यान्वयन नभएको भन्दै निरन्तर आन्दोलनमा रहेको छ । एमबीबीएस

विस्तृत पढ्नुहोस
मुख्यमन्त्री जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा ढकाल नियुक्त

काठमाडौं, १७ माघ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा डीपी ढकाल नियुक्त भएका छन् । सोमबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले ढकाललाई मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

काठमाडौं, १७ माघ । नेकपा (माओवादी केन्द्र) कोे पदाधिकारी बैठक सुरु भएको छ ।  बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो । हिजोदेखि जारी रहेको माओवादी केन्द्रको पार्टी पदाधिकारी

रबिले नैतिकताको आधारमा गृहमन्त्री बन्न मिल्दैन– लिलामणि पोखरेल (भिडियोसहित)

काठमाडौं, १७ माघ । नेकपा (माओवादी केन्द्र) का सचिव लिलामणि पोखरेलले गृह मन्त्रालयको गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दिन नसकिने बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको

गृहमन्त्री माग्न रबि फेरि बालुवाटारमा

काठमाडौं, १७ माघ । रबि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । उनीहरुबीच मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्ड र लामिछानबीच

प्रेमप्रसाद आत्मदाह प्रकरणमा प्रहरीले थाल्यो अनुसन्धन

काठमाडौं, १६ माघ । प्रेमप्रसाद आचार्यको आत्मदाह प्रकरणमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । केही दिनअघि उनले काठमाडौंको नयाँ बानेश्वरस्थित सांसद भवन अगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाह गरेका थिए

गृहमन्त्रीको निर्णयको जिम्मा प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं, १६ माघ । नेकपा (माओवादी केन्द्र ) ले गृहमन्त्रीको निर्णय गर्ने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ । सोमबार बसेको पार्टी पदाधिकारी बैठकले प्रचण्डलाई उक्त जिम्मेवारी दिएको

गृहमा फर्कने रबिको गृहकार्य सफल होला त ?

काठमाडौं, १६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेको सांसद पद नागरिकता विवादका कारण खारेज भएको छ । गत शुक्रबार सर्वोच्चको संवैधानिक इजालसले रबि लामिछानेले विदेशी नागरिकता

मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं, १६ माघ । मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । बैठक आज दिउँसो चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्न लागेको हो । आजको बैठकमा राष्ट्रपतिको निर्वाचनका बारेमा छलफल

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाडौं, १६ माघ । नेकपा (माओवादी) केन्द्रको पदाधिकारी बैठक जारी रहेको छ । पार्टी पदाधिकारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ पनि सहभागी छन् । माओवादीले स्थायी कमिटी बैठक स्थगित गरेर पार्टी

आत्मदाहको प्रयास गर्नेलाई बचाउँदा जलेर गम्भीर घाइते भएकी सापकोटाको निधन

काठमाडौं, १६ माघ । पोखरामहानगरको काहुँखोलामा आगोले जलेर घाइते भएकी संगीता सापकोटाको निधन भएको छ । आइतबार उनको घरमा व्यवसाय गरी बस्ने कृष्णबहादुर क्षेत्रीले आत्मदाहको प्रयास गरेपछि उनलाई बचाउन खोन्दा

माओवादीले राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याललाई उम्मेदवार बनाउने

काठमाडौं, १६ माघ । राष्ट्रिय सभाको उपाध्यक्षका लागि आगामी माघ २३ गते निर्वाचन हुँदै छ । कूल ५९ सदस्यीय राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत रहेको छ । सत्ता गठबन्धनको भागबन्डामा

Screenshot