Logo
प्रमुख समाचार

सांसद् अमरेश कुमार भन्छन् : बोल्न नदिएपछि कपडा खोलेको हुँ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ बैशाख । प्रतिनिधिसभाको बैठकमा स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले संसद्‍मा बोल्न नदिएपछि विरोध गर्दै कपडा खोलेको बताएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकको सुरुमै बोल्न खोजेपछि

विस्तृत पढ्नुहोस
सुदूरपश्चिम सरकारविस्तारका लागि मुख्यमन्त्री शाह काठमाडौंमा

काठमाडौं, २५ बैशाख । सुदूरपश्चिम प्रदेश सरकारविस्तारका लागि मुख्यमन्त्री कमलबहादुर शाह काठमाडौंमा रहेका छन्। उनी आइतबार साँझ काठमाडौं आइपुगेका हुन्। मुख्यमन्त्री शाहसँग नेकपा (माओवादी केन्द्र)का सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता

नक्कली शरणार्थी प्रकरणमा नक्कली अभियुक्त खडा नगरौं : कांग्रेस नेता

काठमाडौं, २५ वैशाख । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा बिना प्रमाण कसैको चरित्रहत्या गरिनु नहुने बताएका छन् । ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा विश्वसनीय अध्ययन,

ढाकाकुमारले दिएको रिटमा आज सुनुवाइ हुँदै, सांसदमा पुनर्वहाली होलान ?

काठमाडौं, वैशाख २५ । निलम्बनमा परेकाा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले आफूलाई सांसदमा पुनर्वहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ ।

तथ्य र प्रमाण भेटिए आरजु र खाँडलाई पनि छाड्ने कुरा आउँदैन : माओवादी नेता

काठमाडौं, २५ वैशाख । नेकपा (माओवादी केन्द्र) का सचिव एवं सांसद देवेन्द्र पौडेलले नक्कली भुटानी शरणार्थीको अनुसन्धान फासफुस नहुने बताएका छन् । ‘हामीकहाँ कुनै पनि अनुसन्धानलाई आवश्यकताभन्दा बढी हल्ला गर्ने

म रक्षामन्त्री भएदेखि हतियार खरिद सम्बन्धी कुनै निर्णय भएको छैन, मेरो नाम नमुछियोस्ः रक्षामन्त्री

काठमाडौं, वैशाख २५ । उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले आफू हातहतियार खरिदमा संलग्न नभएको बताएका छन्। नेपाली सेनाले खरिद गर्न लागेको हातहतियार बन्दोबस्तीमा आफ्नो नाम पनि मुछिएको भन्दै उपप्रधानमन्त्री

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, वैशाख २५ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक साेमबार आजपनि बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा अहिले बिहान ११ बजे प्रतिनिधि सभाकाे बैठक बस्ने

नक्कली भुटानी शरणार्थी प्रकरणले राजनीतिक वृत्त तरंगित

काठमाडौं, वैशाख २५ । नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुकको राजनीतिक वृत्त गर्माएको छ। यो प्रकरणमा प्रमुख दलका नेताहरू पनि अनुसन्धानमा तानिन थालेपछि राजनीतिक वृत्त गर्माएको हो। यसैकारण दलका शीर्ष नेताहरूको

‘भ्रष्टाचारी प्रमाणित व्यक्तिहरु एमालेमा छैनन्’

काठमाडौं, २५ वैशाख । नेकपा एमालेका नेता एवं सांसद कर्ण थापाले आफ्नो पार्टीमा अदालतबाट भ्रष्टाचारी प्रमाणित नेता-कार्यकर्ता नभएको दाबी गरेका छन् । ‘टोपबहादुरजीलाई जो जोे मान्छेले पैसा लियो भनेका छन्,

दोहोरो नागरिकता लिने १० भारतीय पक्राउ

काठमाडौं, वैशाख २५ । भारतबाट नेपाल आएर नेपाली नागरिकता लिएका १० भारतीय नागरिकलाई पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको छ । भारतको उत्तर प्रदेश राज्यको बलिया जिल्लाको इब्राहिम पट्टी बस्दै

मन्त्री फेरबदलमै बिते ‘प्रचण्ड’का साढे चार महिना

काठमाडौं, वैशाख २५ । संसदीय राजनीतिक इतिहासका ४४औं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का साढे चार महिना गठबन्धन र मन्त्री फेरबदलमै बितेको छ । गत पुस १० मा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डको

नक्कली भुटानी शरणार्थी प्रकणमा सांसदको चासो

काठमाडौं, वैशाख २५ । संघीय संसद्को वर्षे अधिवेशनको बैठकको पहिलो दिन रोचक बनेको छ । सांसदले नक्कली भुटानी शरणार्थी प्रकणका दोषी ठहरिएका कसैलाई पनि उन्मुक्ति दिन नहुने जिकिर गरे ।