Logo
राष्ट्रिय

घोराही उपमहानगरले ल्यायो २ अर्ब १५ करोडको बजेट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१० असार । दाङको घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि २ अर्ब १५ करोड ५४ लाख ८३ हजारको बजेट ल्याएको छ। उपमहानगरपालिकाको नगरसभाको

विस्तृत पढ्नुहोस
स्वर्गीय हेमविक्रम सिलवालको अर्धवार्षिकीमा गरियो स्मृति सभा

काठमाडौं, १० असार । स्वतन्त्र नागरिक समाजमा संस्थापक अध्यक्ष स्वर्गीय हेमविक्रम सिलवालको अर्धवार्षिकीमा स्मृति सभा गरिएको छ । आज (आईतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी स्वतन्त्र नागरिक समाजले स्वर्गीय

वान एक्स बेट प्रकरणमा पक्राउ परेका ८ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं,१० असार । काठमाडौं जिल्ला अदालतले गत जेठ ३२ गते वान एक्स बेट प्रकरणमा पक्राउ परेका ८ जना कलाकार तथा युट्युबरलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको

न्यायाधीशलाई फटाहा र कलंकको संज्ञा दिँदै कोसी प्रदेशका मन्त्रीले लगाए गम्भीर आक्षेप

काठमाडौं, १० असार । कोसी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले उच्च अदालत विराटनगरका न्यायाधिशमाथि गम्भीर आक्षेप लगाएका छन् । आइतबार विराटनगरस्थित एक कार्यक्रममा बोल्दै मन्त्री राजभण्डारीले उच्च अदालतका न्यायाधिशलाई फटाहा

विराटनगर महानगरले ‘उपमेयर किशोरी आत्मरक्षा कार्यक्रम’लाई निरन्तरता दिने

काठमाडौं,१० असार । विराटनगर महानगरपालिकाले ‘उपमेयर किशोरी आत्मरक्षा’ कार्यक्रमलाई निरन्तरता दिने भएको छ । महानगरपालिकाको १२औं नगर अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०-८१ को विनियोजित बजेट सार्वजनि गर्दै उपप्रमुख शिल्पा निराला

भरतपुर महानगरले ‘हाम्रो सहर,हरियाली तथा स्वच्छ सहर’अभियान सञ्चालन गर्ने

काठमाडौं,१० असार । चितवनको भरतपुर महानगरपालिकालाई हरियाली र स्वच्छ सहर बनाइने भएको छ । महानगरपालिकाको आज भएको १३औँ नगरसभामा नगर प्रमुख रेनु दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘हाम्रो सहर,

भिआईपीको सुरक्षामा खटिएका तीन सय १६ जना सुरक्षाकर्मीलाई गृहले बोलायो फिर्ता

काठमाडौं, १० असार । गृह मन्त्रालयले बहालवाला तथा पूर्व विशिष्ट पदाधिकारीहरुको सुरक्षामा खटिएका तीन सय १६ जना सुरक्षाकर्मीलाई फिर्ता बोलाएको छ । उनीहरुलाई विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ विपरित

भरतपुर महानगरले ‘एक वडाः एक जेष्ठ नागरिक विश्रामस्थल’कार्यक्रमलाई निरन्तरता दिने

काठमाडौं,१० असार । चितवनको भरतपुर महानगरपालिकाले महानगरपालिका भित्र यस अघिबाटै सञ्चालनमा ल्याइरहेको ‘एक वडाः एक जेष्ठ नागरिक विश्रामस्थल’कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिने भएको छ । महानगरपालिकाको १३औं नगर अधिवेशनमा आगामी

भरतपुर महानगरले गर्‍यो ‘समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्न ४ करोड विनियोजन

काठमाडौं,१० असार । चितवनको भरतपुर महानगरपालिकाले महानगरपालिका भित्रका बालबालिका,जेष्ठ नागरिक तथा लक्षित महिला समूहहरुका लागि विशेष स्वास्थ्य कार्यक्रम अन्तर्गत ‘समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । महानगरपालिकाको १३औं

‘सुशासनका लागि अनलाइन सेवा’ सञ्चालन गर्न काठमाडौं महानगरले गर्‍यो १५ करोड विनियोजन

काठमाडौं,१० असार । काठमाडौं महानगरपालिकाले महानगरबाट प्रदान गरिने सबै प्रकारका सेवाहरुलाई अनलाइनबाट गराउने कार्यलाई गौरवको रुपमा लिँदै ‘सुशासनका लागि अनलाइन सेवा’ नामक कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । महानगरपालिकाको १३औं

समाचारलाई लिएर रामबहादुर थापाको ध्यानाकार्षण

काठमाडौं, ६ असार । रिपोर्टर्स नेपाल डटकममा यसअघि प्रकाशित ‘दाजु, भाई र दिदीको घरको लागि आवतजावतको चलनचल्तीको बाटो पाइलटले रोकेर आकाशबाट उडेर जानुपर्ने बनाउन खोजेपछि’ शीर्षकको समाचारलाई लिएर रामबहादुर थापाले

‘सुलभ फामेर्सी’ सञ्चालन गर्न काठमाडौं महानगरले गर्‍यो ६ करोड विनियोजन

काठमाडौं,१० असार । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका नगरवासीहरुलाई सूलभ मूल्यमा औंषधी उपलब्ध गराउनको लागि‘सुलभ फामेर्सी’सेवा सञ्चालनमा ल्याउने भएको छ । महानगरपालिकाको १३औं नगर अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०-८१ को लागि

Screenshot