Logo

Tag: केपी शर्मा ओली

ओलीले आकस्मिक क्याबिनेट डाके, अध्यादेश फिर्ता होला ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली आकस्मिक मन्त्रिपरिषद बैठक डाकेका छन् । अहिले केही बेरमै बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्ने भएको हो । बालुवाटार

विस्तृत पढ्नुहोस
ओलीले हानेको ब्रम्हास्त्र उनैमाथि सोझ्याउँदै प्रचण्ड, माधव र वामदेवको आफ्नै दाउ

समाचार विश्लेषण । नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक द्धन्द्धले ल्याएको कम्पनको असर अन्य दलमा ठूलै झड्का लागेको छ । सत्ता सुरक्षित गर्न नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले हानेको

अध्यादेश फिर्ता नलिए नेकपा बचाउन सकिदैन- मणि थापा

काठमाडौं, १२ वैशाख। नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि सदस्य मणि थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल अध्यादेश फिर्ता नलिए नेकपा बचाउन नसकिने बताएका छन् । प्रधानमन्त्रीले राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याएर

गोकुल बाँस्कोटाले नसकेपछि सर्वेन्द्र खनाल लगाएर मलाई काठमाडौं ल्याइयो- डा. सुरेन्द्र यादव

काठमाडौँ, १२ वैशाख। पूर्व स्वास्थ्य राज्यमन्त्री एवं सांसद डा.सुरेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश केन्द्रित दलमा विभाजन ल्याउन र आफुलाई अपहरण शैलीमा काठमाडौँ ल्याउने योजना धेरै अगाडी देखि बनाएको

इस्तियाक र सुरेन्द्रबीच को स्वास्थ्यमन्त्री बन्ने कुरा नमिल्दा तुहिएको समाजवादी फोर्ने योजना

काठमाडौं, ११ वैशाख । समाजवादी पार्टी फुटाउनकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी रोकथामका लागि लकडाउन चलिरहँदाको बीच अध्यादेश ल्याएका थिए । उनले अध्यादेशमार्फत् एक तिरले तीन शिकार गर्दै

नेकपा संसदीय दल र पार्टीभित्रको अंकगणित, कस्को कति

काठमाडौं, ११ वैशाख । यतिखेर नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक विवाद चुलिदै गएको छ । लकडाउनको बखत ल्याइएको अध्यादेशले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दबाब बढेको हो । सत्ता संघर्षको माहोल तयार

वामदेव र विष्णु पौडेल यु टर्न, अध्यादेशले ओलीमाथि संकट

काठमाडौं, ११ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली आफैले ल्याएको अध्यादेशका कारण संकटमा परेका छन् । राजनीतिक दल फुटाउन सजिलो हुने र संवैधानिक परिषदमा विपक्षी दलका नेता र सभामुखलाई समेत

केपी ओलीबाट लोकतन्त्रको चीर हरण भयो, उहाँको पछाडि देश सती जाँदैन- कृष्ण पहाडी

काठमाडौं, ११ वैशाख । मानवअधिकारवादी कृष्ण पहाडी प्रष्ट र खरो बोल्छन् । मानवअधिकारका क्षेत्रमा निरन्तर सक्रिय उनको पृथक र सम्मानित पहिचान छ । पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमको

ओलीमाथि नैतिक संकट

समाचार विश्लेषण । देश कोरोना भाइरसको महामारीमा जुध्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा आएको राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धित दुई अध्यादेश केही घन्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले ‘रबर स्ट्याम्प’

समाजवादी पार्टी फुटाउने असफल प्रयासमा पर्दाका यी खेलाडीको भूमिका खुल्यो

काठमाडौं, ११ वैशाख । सरकारले कोरोना भाइरसको महामारीको बखत विवादास्पद दुईवटा अध्यादेश ८ वैशाखमा ल्याएको केही घन्टामै राष्ट्रपतिले पारित गरिन् । अध्यादेश ल्याउनुको पछाडि प्रधानमन्त्री केपी शर्मा ओलीको अझ शक्तिशाली

प्रधानमन्त्री ओलीमाथि सांसद सुरेन्द्र यादव अपहरणको आरोप,घेरा तोडेर भागेको दाबी

काठमाडौं, ११ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गर्न लगाएको आरोप लागेको छ । उनलाई अपहरण गरी मेरियट होटलमा राखिएको भन्दै पूर्व प्रधानमन्त्री

ओलीका कारण लुकेर हिंड्नुपर्ने भयो- हरिबोल गजुरेल

काठमाडौं, ११ वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य हरिबोल गजुरेल प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा सरकारले ल्याएको अध्यादेशको खुलेर विरोध गरिरहेका छन् । उनले पार्टी फुटको अवस्थामा

Screenshot