काठमाडौं,७ असोज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले गत साता संसद्मा दर्ता गरेको शिक्षा विधेयक सच्याउनुपर्ने बताएका छन् । प्रतिनिधि सभा सदस्यसमेत रहेका थापाले
काठमाडौं,७ असोज । नेपाली कांग्रेसको भातृसंस्था नेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन सुरु भएको छ । आइतबार राष्ट्रिय सभागृहमा सो पार्टीका सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गरेका हुन् । उद्घाटन
काठमाडौं,७ असोज । गत साउन ३ गते सिनामंगलबाट बरामद भएको ६० किलो ७१६ ग्राम सुन बरामद प्रकरणको सत्यतथ्य छानबिन गर्न गठन गर्न लागिएको उच्चस्तरीय आयोगको कार्यादेशलाई लिएर दलहरु विभाजित बनेका
काठमाडौं,७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको अवहेलना मुद्दाको सुनुवाइ सकिएको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले प्रचण्डविरुद्धको अवहेलना मुद्दाको सुनुवाइ गरेको
काठमाडौं,७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले गठनको ९ महिनासम्म पनि सिन्को भाँच्न नसकेको दाबी गरेका छन् । आइतबार ओखलढुङ्गाको रामपुरमा
काठमाडौं, ७ असोज । चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुहरुको अभाव सिर्जना हुन थालेको छ । सरकारले दैनिक उपभोग्य वस्तुहरुको जोहो गर्न गम्भीरता नदेखाएको भन्दै आज (आइतबार) देशका प्रतिष्ठित उद्योगी तथा
काठमाडौं,७ असोज । नेकपा एकीकृत समाजवादीले गत हप्ता जारी गरेको अन्तर पार्टी निर्देशिका (अपानि) फिर्ता भएको छ । गत हप्ता नेताहरुको कायविभाजन गरेर अध्यक्ष माधवकुमार नेपालले अपानी जारी गरेका थिए
काठमाडौं,७ असोज । ६० किलो सुन बरामद प्रकरणको छानबिन गर्न उच्चस्तरीय आयोग बनाउनेबारे छलफल गर्न बसेको दलहरुको सर्वदलीय बैठक सकिएको छ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको कार्यकक्षमा बसेको
काठमाडौं,७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन बरामद प्रकरणमा सरकारले आफ्ना मान्छे जोगाएर फितदो अनुसन्धान गरेको बताएका छन् । आइतबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको
काठमाडौं,७ असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारी छ । बीपी स्मृति भवन लतितपुरको सानेपामा तीन दिनदेखि बैठक जारी रहेको छ ।आइतबार ३१ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका
काठमाडौं,७ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले देशको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताएका छन् । कांग्रेसको तीन दिनदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै सांसदसमेत रहेका घिमिरेले राजनीतिक अस्थिरताबाट मुलुकलाई
काठमाडौं,७ असोज । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन् । भारतको दिल्लीमा सोमबारदेखि हुने १३औँ इन्डो प्यासिफिक आर्मी चिफ कन्फरेन्समा भाग लिन उनी दिल्ली गएका हुन् ।