Logo
Breaking News

सिनियर नेताहरू सरकारमा नजान पनि सक्नुहुन्छः कांग्रेस सहमहामन्त्री

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ चैत । नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद जीवन परियारले आफ्नो पार्टी कसको नेतृत्वमा सरकारमा जाने भन्ने छलफल नभएको बताएका छन् । ‘अब नेपाली

विस्तृत पढ्नुहोस
१० दलीय गठबन्धनको बैठक सुरु

काठमाडौं, १ चैत्र । नेपाली कांग्रेस नेतृत्वको १० दलीय गठबन्धनको बैठक सुरु भएको छ। बैठक अहिले प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा सुरु भएको हो। बैठकमा उपराष्ट्रपति निर्वाचन र समसमायिक

रास्वपाले उपराष्ट्रपतिमा एमाले उम्मेदवारलाई मत दिने संभावना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उप–राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत नदिने भएको छ । राष्ट्रपतिमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको रास्वपाले उपराष्ट्रपतिमा गठबन्धनका उम्मेदवार  यादवलाई

उपराष्ट्रपतिमा रामसहायलाई मतदान गर्ने कांग्रेसको निर्णयप्रति एमालेको उजुरी

काठमाडौं, १ चैत्र । नेकपा (एमाले) ले नेपाली कांग्रेसविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ । निर्वाचनको शून्य समयमा जनता समाजवादी पार्टीका उम्मेदवार रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिमा मतदान गर्ने कांग्रेसले निर्णय

मन्त्रीकै जिल्ला र पार्टीले गर्‍यो बाँदर नियन्त्रण गर्न माग, नगरे आफैले नेतृत्व गर्ने

काठमाडौं, १ चैत्र । नेकपा (माओवादी केन्द्र) भोजपुरले बाँदर नियन्त्रण गर्न माग गरेको छ। माओवादी केन्द्रको भोजपुर जिल्ला समन्वय समितिले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको कार्यालय, गृहमन्त्रीको कार्यालय र कृषि मन्त्रालयलाई

माओवादी धारका दुई पार्टीबीच एकता, विप्लवले भने– ‘हाम्रो एकता दलाल पुँजीवादसँग लड्न हो’

काठमाडौं, १ चैत्र । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी) बीच पार्टी एकता भएको छ । आज (बुधबार) काठमाडौंमा पत्रकार सम्मेलन

चितवन–२ उपनिर्वाचन : रवि लामिछानेविरुद्ध भिडाउन बलियो उम्मेदवारको खोजीमा देउवा, मागे जिल्लाबाट नाम

काठमाडौं, १ चैत्र । नेपाली कांग्रेसले आगामी बैशाख १० गते हुने चितवन–२ को उपनिर्वाचनको सन्दर्भमा तयारी थालेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा चितवन–२ मा हुने उपनिर्वाचनको विषयमा छलफल

विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले आगामी चैत्र ६ गते विश्वासको मत लिने तयारी रहेको बताइएको छ । विश्वासको

उपेन्द्र यादव उपनिर्वाचन लडे हराएरै छाड्ने लोसपासहितका मधेशवादी दलहरुको तयारी

काठमाडौं, १ चैत्र । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचनमार्फत संसद् छिर्ने अन्तिम तयारीमा जुटेका छन् । यही चैत्र ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा पार्टीका संसदीय दलका नेता

उपराष्ट्रपतिमा कांग्रेसको समर्थन रामसहायलाई

काठमाडौं, १ चैत्र । नेपाली कांग्रेसले उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादवलाई समर्थन गर्ने भएको छ । आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गठबन्धनको आधिकारिक उम्मेदवार रामसहायलाई उपराष्ट्रपतिमा समर्थन गरी मत

उपराष्ट्रपतिमा गठबन्धनको आधिकारिक उम्मेदवार को ? प्रमिलाको यस्तो छ दाबी…

काठमाडौं, १ चैत्र । जनता समाजवादी पार्टीकी नेतृ एवं राष्ट्रिय सभा सदस्य प्रमिला कुमारी यादवले पार्टी र गठबन्धनबाट उपराष्ट्रपतिको आधिकारिक उम्मेदवार रामसहाय प्रसाद यादव भएको बताएकी छन् । हिजो (मंगलबार)

अदालतमा प्रचण्डविरुद्ध कुनै मुद्दा छैनः रामनारायण बिडारी

काठमाडौं, १ चैत । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वसांसद रामनारायण बिडारीले संविधान र व्यवस्थाको विरोधका कारण पूर्वमाओवादीहरुबीच एकता हुन नसकेको बताएका छन् । ‘हाम्रो पार्टी सरकारको नेतृत्वमा छ

Screenshot