Logo
Breaking News

चिनियाँ राजदूत बालुवाटारबाट बाहिरिएलगत्तै ओलीको ‘इन्ट्रि’, होला राष्ट्रपतिमा ठोस सहमति ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फागुन १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ । राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे छलफल

विस्तृत पढ्नुहोस
राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई माओवादीसहितका दलहरुको समर्थन रहन्छ– रमेश लेखक

काठमाडौं, १० फागुन । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपति निर्वाचनमा कांग्रेसको दाबी स्वभविक भएको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा

चिनियाँ राजदूत छन सोङ र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौं, फागुन १० । नेपालका लागि चिनियाँ राजदूत छन सोङ र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार केहिबेर अघि बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र

माधव नेपाल र केपी ओली भेट्दा, एकीकृत समाजवादीले राष्ट्रपति पाउँदा र पार्टी एकता हुँदा कुनै पहाड खस्ने वाला छैनः किसान श्रेष्ठ

काठमाडौं, १० फागुन । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले आफ्नो घरमा केपी शर्मा ओली र माधवकुमार नेपालबीच भेटवार्ता भएको घुमाउरो तरिकाले स्वीकार गरेका

ओलीजीको ‘एसम्यान’ राष्ट्रपति हुन सक्दैनः रामनारायण बिडारी

काठमाडौं, १० फागुन । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले पुस १० को नेकपा एमालेलाई राष्ट्रपतिको वचन दिइएको थिएन भन्ने माधवकुमार नेपाललाई प्रस्ताव गरेर केपी शर्मा ओलीले नै प्रस्ट

कांग्रेस सांसद भन्छन्– माधव नेपाल केपी ओलीको कार्ड मात्र हो

काठमाडौं, १० फागुन । नेपाली कांग्रेसका नेता एवं सांसद सञ्जयकुमार गौतमले राष्ट्रपतिमा आफ्नै दलको उम्मेदवारी रहने प्रस्ट पारेका छन् । ‘राष्ट्रपतिमा नेपाली कांग्रेसको दाबी शक्ति सन्तुलनका हिसाबले पनि जायज छ

ओलीको प्रलोभनमा पर्लान् नेता नेपाल ?

काठमाडौं, फागुन १० । ‘एक दिन बुढो बाघले एक महिलालाई झम्टिएर मारेछ। महिलालाई खाइहाल्यो। तर तिनले लगाएको सुनको बाला बच्यो। त्यसपछि बाघले हिँड्ने बटुवालाई बाला देखाउँदै मलाई के काम यो

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, फागुन १० । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। आज बस्ने बैठकमा ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। प्रतिनिधि

लोसपा नेतालाई धमलाको प्रश्न– राष्ट्रपतिमा महन्थ ठाकुरलाई किन प्रस्ताव गर्नुभयो ?

काठमाडौं, १० फागुन । लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं पूर्वमन्त्री अनिलकुमार झाले देशलाई अभिभावकत्व दिन र राष्ट्रिय एकताको प्रवद्र्धनका लागि महन्थ ठाकुरलाई राष्ट्रपतिमा प्रस्ताव गरेको बताएका छन् । ‘महन्थ ठाकुर

प्रधानमन्त्री दाहालको पहिलो विदेश भ्रमण कतार, फागुन २० गते जाने तय

काठमाडौं, ९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालको पहिलो विदेश भ्रमण कतार हुने भएको छ । प्रधानमन्त्री दाहाल फागुन २० गते कतार जाने निश्चित् भएको उनको सचिवालयले जनाएको छ । उनी

राष्ट्रपतिमा माधवको व्यापक चर्चा, मान्लान् त देउवा र दाहालले ?

काठमाडौं, ९ फागुन । राष्ट्रपतिको निर्वाचन नेपाली राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ । राष्ट्रपति निर्वाचनलाई लिएर कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि लिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ

सिरिज जित्दाको खुसी साट्दै नेपाली खेलाडी (तस्बिरहरु)

काठमाडौं, ९ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको नेपाल विजेता बनेको छ। नेपालले यस सिरिजमा खेलेका ४ खेलमा सबै खेल जित्दै सिरिज विजेता बनेको हो।

Screenshot