Logo
Breaking News

नेपालविरुद्ध युएईले पहिला ब्याटिङ गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ चैत्र । आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजको अन्तिम खेलमा युएईसँग टस हारेर नेपालले पहिला बलिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले

विस्तृत पढ्नुहोस
सिनियर नेताहरू सरकारमा नजान पनि सक्नुहुन्छः कांग्रेस सहमहामन्त्री

काठमाडौं, २ चैत । नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद जीवन परियारले आफ्नो पार्टी कसको नेतृत्वमा सरकारमा जाने भन्ने छलफल नभएको बताएका छन् । ‘अब नेपाली कांग्रेस सरकारमा जाने बारेमा कुनै

१० दलीय गठबन्धनको बैठक सुरु

काठमाडौं, १ चैत्र । नेपाली कांग्रेस नेतृत्वको १० दलीय गठबन्धनको बैठक सुरु भएको छ। बैठक अहिले प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा सुरु भएको हो। बैठकमा उपराष्ट्रपति निर्वाचन र समसमायिक

रास्वपाले उपराष्ट्रपतिमा एमाले उम्मेदवारलाई मत दिने संभावना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उप–राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत नदिने भएको छ । राष्ट्रपतिमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको रास्वपाले उपराष्ट्रपतिमा गठबन्धनका उम्मेदवार  यादवलाई

उपराष्ट्रपतिमा रामसहायलाई मतदान गर्ने कांग्रेसको निर्णयप्रति एमालेको उजुरी

काठमाडौं, १ चैत्र । नेकपा (एमाले) ले नेपाली कांग्रेसविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ । निर्वाचनको शून्य समयमा जनता समाजवादी पार्टीका उम्मेदवार रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिमा मतदान गर्ने कांग्रेसले निर्णय

मन्त्रीकै जिल्ला र पार्टीले गर्‍यो बाँदर नियन्त्रण गर्न माग, नगरे आफैले नेतृत्व गर्ने

काठमाडौं, १ चैत्र । नेकपा (माओवादी केन्द्र) भोजपुरले बाँदर नियन्त्रण गर्न माग गरेको छ। माओवादी केन्द्रको भोजपुर जिल्ला समन्वय समितिले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको कार्यालय, गृहमन्त्रीको कार्यालय र कृषि मन्त्रालयलाई

माओवादी धारका दुई पार्टीबीच एकता, विप्लवले भने– ‘हाम्रो एकता दलाल पुँजीवादसँग लड्न हो’

काठमाडौं, १ चैत्र । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी) बीच पार्टी एकता भएको छ । आज (बुधबार) काठमाडौंमा पत्रकार सम्मेलन

चितवन–२ उपनिर्वाचन : रवि लामिछानेविरुद्ध भिडाउन बलियो उम्मेदवारको खोजीमा देउवा, मागे जिल्लाबाट नाम

काठमाडौं, १ चैत्र । नेपाली कांग्रेसले आगामी बैशाख १० गते हुने चितवन–२ को उपनिर्वाचनको सन्दर्भमा तयारी थालेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा चितवन–२ मा हुने उपनिर्वाचनको विषयमा छलफल

विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले आगामी चैत्र ६ गते विश्वासको मत लिने तयारी रहेको बताइएको छ । विश्वासको

उपेन्द्र यादव उपनिर्वाचन लडे हराएरै छाड्ने लोसपासहितका मधेशवादी दलहरुको तयारी

काठमाडौं, १ चैत्र । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचनमार्फत संसद् छिर्ने अन्तिम तयारीमा जुटेका छन् । यही चैत्र ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा पार्टीका संसदीय दलका नेता

उपराष्ट्रपतिमा कांग्रेसको समर्थन रामसहायलाई

काठमाडौं, १ चैत्र । नेपाली कांग्रेसले उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादवलाई समर्थन गर्ने भएको छ । आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गठबन्धनको आधिकारिक उम्मेदवार रामसहायलाई उपराष्ट्रपतिमा समर्थन गरी मत

उपराष्ट्रपतिमा गठबन्धनको आधिकारिक उम्मेदवार को ? प्रमिलाको यस्तो छ दाबी…

काठमाडौं, १ चैत्र । जनता समाजवादी पार्टीकी नेतृ एवं राष्ट्रिय सभा सदस्य प्रमिला कुमारी यादवले पार्टी र गठबन्धनबाट उपराष्ट्रपतिको आधिकारिक उम्मेदवार रामसहाय प्रसाद यादव भएको बताएकी छन् । हिजो (मंगलबार)

Screenshot