Logo
मुख्य खबर

निर्वाचन अपडेट : चितवनमा ४८ प्रतिशत मत खस्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० बैशाख । प्रतिनिधिसभाको उपनिर्वाचन भइरहेको चितवन-२मा अहिलेसम्म ४८ प्रतिशत मत खसेको छ। निर्वाचन आयोगका अनुसार अहिलेसम्म ५८ हजार अर्थात् ४८ प्रतिशत मत खसिसकेको

विस्तृत पढ्नुहोस
निर्वाचन अपडेट : चितवनका दुई ठाउँमा रोकियो मतदान

काठमाडौं, १० बैशाख । प्रतिनिधिसभाको उपनिर्वाचनका लागि आज(आइतबार) भइरहेको मतदान अन्तर्गत चितवन-२ का दुई ठाउँमा मतदान रोकिएको छ। मतगणनास्थलमा विवाद श्रृजना भएपछि चितवन-२का दुई ठाउँमा मतदान केही समयका लागि स्थगित्

एमाले अध्यक्ष ओली र उद्योग वाणिज्य महासंघका पदाधिकारीबीच भेटवार्ता

काठमाडौं,१० वैशाख । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीबीच भेटवार्ता भएको छ । महासंघ प्रतिनिधिसँगको भेटमा ओलीले अख्तियारले निजी क्षेत्र

पासाङ ल्हामु शेर्पाको ३०औं स्मृति दिवस मनाइदै

काठमाडौं,१० वैशाख । राष्ट्रिय विभूती एवं पर्वतारोही पासाङ ल्हामु शेर्पाको ३०औं स्मृति दिवस आज मनाईदै छ । काठमाडौंको चुच्चेपाटिस्थित शेर्पाको सालिकमा माल्यार्पण र पुष्प गुच्छा अर्पणगरि उनको स्मृति दिवस मनाउन

तनहुँ -१ मा गोविन्द भट्टराईले गरे मतदान

काठमाडौं,१० वैशाख । आज उपनिर्वाचन भईरहेको तनहुँ-१ मा सत्ता गठवन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईले मतदान गरेका छन् । उनले ब्यास नगरपालिका-११ स्थित तनहुँ आधारभुत प्रावि मतदान केन्द्रबाट मतदान गरेका हुन्

जसपाले बुथ क्याप्चर गरेको सिके राउतको आरोप

काठमाडौं,१० वैशाख । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले उपनिर्वाचन भईरहेको बारा २ मा जसपाले बुथ क्याप्चर गर्न खोजेको आरोप लगाएका छन् । बारा २ को निर्वाचन भइरहेको केही स्थानमा पुगेपछी

पाल्पा दुर्घटना अपडेट : एकको मृत्यु १८ जना घाइते

काठमाडौं,१० वैशाख । पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । बुटवलबाट बाग्लुङतर्फ जाँदै गरेको लु१ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत

पाल्पाको जोरधारामा यात्रु वाहक बस दुर्घटना

पाल्पा,वैशाख १० । पाल्पाबाट बुटवल जाँदै गरेको यात्रु वाहक बस दुर्घटनामा परेको छ । सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्ड अन्तरगतको जोरधारा भन्ने ठाउँमा बस दुर्घटनामा परेको हो । दुर्घटनाग्रस्त बस

बारा–२ उपनिर्वाचनः १० प्रतिशत मतदान

बारा, वैशाख १० । बारा क्षेत्र नं २ मा उप निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि सुरु भएको मतदानमा १० प्रतिशत मत खसेको छ । बारा–२ का सबै मतदान केन्द्रमा

तनहुँ–१: सर्वेन्द्र खनाल र स्वर्णिम वाग्लेसहित सात उम्मेदवारले आफैलाई मतदान गर्न नपाउने

तनहुँ, वैशाख १० । तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत मतदान जारी छ । निर्वाचनमा दुई उम्मेदवारले मात्रै मतदान गर्नेभएका छन् । नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र

भ्रम सिर्जना गरिएको भन्दै रास्वपाले दियो निर्वाचन आयोगमा उजुरी

काठमाडौं, वैशाख १० । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूबारे जनमानसमा भ्रम सिर्जना गरिएको भन्दै छानबिनका लागि निर्वाचन आयोगमा उजुरी दिएको छ । रास्वपाले इमेलमार्फत आयोगमा छानबिन र कारबाहीको लागि उजुरी दिएको

तनहुँ १ मा एमालेलाई सघाउने कुनै निर्णय भएको छैन, भ्रममा नपर्नुहोलाः रास्वपा

काठमाडौं, वैशाख १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेकपा (एमाले) का कार्यकर्ताले पार्टी सभापति रवी लामिछानेको नक्कली फेसबुक पेज बनाएर तनहुँ १ का मतदातालाई भ्रमित पारिरहेको जनाएको छ । रास्वपाले

Screenshot