Logo
मुख्य खबर

तनहुँ-१ अपडेट : खस्यो ५१.७० प्रतिशत मत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० बैशाख । आइतबार प्रतिनिधिसभाको उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा भएको मतदानमा ५१.७० प्रतिशत मत खसेको छ। निर्वाचन आयोगका अनुसार तनहुँ-१ मा ६३ हजार

विस्तृत पढ्नुहोस
रवि फेसबुकमा लाइभ आएपछि प्रमुख निर्वाचन आयुक्त भन्छन् : प्रत्यक्ष प्रसारण गरेर आफ्नो मत माग्न पाइन्न

काठमाडौं, १० बैशाख । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान चलिरहेको बेला सामाजिक सञ्जालमार्फत प्रत्यक्षप्रसारण गरेर मतमाग्न नपाइने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन-२ बाट उपनिर्वाचनका

बारा-२ मा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान, आजै मतगणना थालिने

काठमाडौं, १० बैशाख । बारा क्षेत्र नम्बर–२ मा आज भएको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। मतदान भने शान्तिपूर्ण रुपमा भएको थियो । बाराका निर्वाचन अधिकृत मुकेश

पाल्पा दुर्घटना अपडेट : यी हुन् मृतक तथा घाइतेहरु (विवरणसहित)

काठमाडौं,१० वैशाख । आज विहान पाल्पाको जोरधारामा भएको यात्रुवाहाक बस दुर्घटनाका मृतक तथा घाईतेहरुको पहिचान खुलेको छ । बुटवलबाट बाग्लुङको लागि छुटेको लु १ ख ५९५६ नम्वरको बस पाल्पाको तिनाउ

रविविरुद्ध उजुरी

काठमाडौं, १० बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन-२का उम्मेद्‍वार रवि लामिछानेविरुद्ध उजुरी परेको छ। उम्मेद्‍वार लामिछानेविरुद्ध निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै नेपाली कांग्रेसका उम्मेद्‍वार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रवराज

नयाँ वर्षका दिन दुर्घटनामा परेका वडाध्यक्षको मृत्यु

काठमाडौं, १० बैशाख । नयाँ वर्ष अर्थात वैशाख १ गतेका दिन मोटरसाइकल दुर्घटनामा परेका वडाध्यक्षको मृत्यु भएको छ। काठमाडौं कीर्तिपुर नगरपालिका–४ का वडाध्यक्ष श्यामकुमार अधिकारी वैशाख १ गते मोटरसाइकल दुर्घटनामा

रास्वपाले माफी मागेपछि मतदान सुरु

चितवन, १० बैशाख । चितवन क्षेत्र नं २ मा उपनिर्वाचनका क्रममा भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा रोकिएको मतदान पुनः सुरु भएको छ । सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उल्लङ्घन गरेको

चितवन अपडेट : नयाँ किरण माविमा मतदान सुरु गर्न मतदाताले गरे नाराबाजी

काठमाडौं, १० बैशाख । चितवन-२ अन्तर्गत भरतपुर महानगरपालिका–११ नयाँ किरण माविमा मतदान गर्न आएका मतदाताले मतदान प्रक्रिया चाँडो सुरु गर्न माग गर्दै नाराबाजी गरेका छन्। दुई पक्षबीच विवाद हुँदा रोकिएको

नेकपातिरै फर्किने प्रचण्डको घोषणा

काठमाडौं, १० बैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) तर्फ फर्किनुपर्ने घोषणा गरेका छन्। आइतबार कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा (एकीकृत

निर्वाचन अपडेट : चितवनको एक ठाउँमा रोकिएको मतदान सुरु

काठमाडौं, १० बैशाख । प्रतिनिधिसभा उपनिर्वाचनका लागि चितवन-२मा भइरहेको मतदान एक ठाउँमा सुरु भएको छ। भरतपुर महानगरपालिका–७ स्थित राष्ट्रिय मावि कृष्णपुरमा रोकिएको मतदान पुन: सुरु भएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन अपडेट : बारामा ४० प्रतिशत मत खस्यो

काठमाडौं, १० बैशाख । प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत बारा-२ मा हालसम्म ४० प्रतिशत मत खसेको छ। दिउँसो पौने २ बजेसम्म ४० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।

केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिनेछ : प्रधानमन्त्री प्रचण्ड (भिडिओसहित)

काठमाडौं, १० बैशाख । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिने घोषणा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५औं वर्षको अवसरमा

Screenshot