Logo

Tag: चीन

२४ घन्टायता चीनमा कोरोनाका छ नयाँ संक्रमित भेटिए

१२ वैशाख । चीनमा गएको २४ घन्टायता कोरोनाका छ जना नयाँ संक्रमित भेटिएको समाचारमा जनाइएको छ । तीमध्ये चार जना चीनभित्रै संक्रमित भएका व्यक्ति छन्

विस्तृत पढ्नुहोस
१३ करोड मानिस बस्ने सुपर सिटी बनाउँदै चीन

विश्वकै ठुलो अर्थतन्त्रमा उभिएको चीनले अब एक यस्तो शहर बनाइरहेको छ जहाँ एकैसाथ १३ करोड मानिसहरु बस्नेछन् । यो जनसख्या अमेरिकाको तीन भागमा एक भाग हो । यो शहर चीनको

भारत र चीनबाट औषधि सहयोग

काठमाडौँ, ११ वैशाख । भारत र चीनले नेपाललाई कोरोना भाइरसविरुद्ध लड्न औषधि सहयोग गरेका छन् । बुधबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई उक्त स्वास्थ्य सामग्री भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्तरण

स्वास्थ्य सामग्री खरिद गर्न चीनसँग सम्झौता

काठमाडौँ, १० वैशाख । कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्री खरिदका लागि नेपाली सेनाले चीन सरकारसँग सम्झौता गरेको छ । ‘जीटुजी’ प्रक्रियाबाट

चीनबाट तीन लाख “टेस्ट किट” भारतमा

७ वैशाख । चीनको ग्वान्झोओबाट शनिबार भारतीय विशेष बिमान एयर इन्डियाबाट तीन लाख थान कोरोना परीक्षण सामग्री (एन्टीबडी टेस्ट किट) भारत ल्याइएको छ । यी टेस्ट किट भारतीय राज्यहरु तमिलनाडु

कोरोनाको उद्गमस्थल वुहानलाई न्युन जोखिम क्षेत्र घोषित

७ वैशाख । कोरोना भाइरसको उद्गमस्थल मानिने चीनको वुहानलाई कोरोना भाइरसको संक्रमणबाट न्युन जोखिमपूर्ण क्षेत्रको रुपमा घोषणा गरिएको छ । पछिल्लो १४ दिनमा कुनैपनि संक्रमित नभेटिए कोरोनाभाइरसबाट न्युन जोखिमपूर्ण क्षेत्र

कोरोना कहरले चीनलाई महाशक्ति बनाउला ?

विपिन देवः कोरोनाको कहरले मानव जातिको अस्तित्वमाथि संकट छाएको छ । हरेक सम्बन्ध खण्डित भएको छ । कोरोनाको सन्त्रासले विश्वको अर्थतन्त्र सङ्कटपूर्ण अवस्थामा छ । मानवको विलासी जीवनशैली, यान्त्रिक जीवन

कोरोना भाइरस चीनले बनाएको अमेरिकाको आशंका, अनुसन्धान भइरहेको ट्रम्पको खुलासा

एजेन्सी, ६ वैशाख । अहिले कोरोना भाइरस कृत्तिम हो कि प्राकृतिक ? यो प्रश्न तेर्सिएको छ । फक्स न्युजले वुआनको एउटा प्रयोगशालाबाट कोरोना भाइरस बनेको भन्दै यसै हप्ता एउटा रिपोर्ट

चीनको वुआनमा १२९० कोरोना संक्रमितको मृत्यु लुकेको खुल्यो

एजेन्सी, ५ वैशाख । चीनले कोरोना भाइरसको संक्रमितको तथ्यांक भनी दिएको जानकारीमा त्रुटी भेटिएको छ । उसले मृतकको संख्या छुटेको भन्दै नयाँ संख्या सार्वजनिक गरेको छ । कोरोना भाइरस पहिलोपटक

भाइरसका कारण चीनमा रहने अफ्रिकी नागरिकमाथी दुर्व्यवहार

एजेन्सी, २ वैशाख । चीनमा रहेका अफ्रिकी विद्यार्थी र प्रवासीहरुलाई घर र अपार्टमेन्टबाट निकालिएको छ । कोरोना भाइरस फैलाउन सक्ने डरले उनीहरुमाथि दुर्व्यवहार गरिएको हो । गत डिसेम्बरमा चीनको केन्द्रीय

औषधि, उपकरण खरिदमा सघाउन चीनसँग आग्रह

काठमाडौँ, २ वैशाख । सरकारले कोभिड–१९ विरुद्ध जुध्न औषधि तथा उपकरण खरिदमा सघाउन चीन सरकारसँग अनुरोध गरेको छ । सोमबार राति चीनका विदेशमन्त्री वाङ यीलाई टेलिफोन गरेर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले

स्वास्थ्य सामग्री भारत र चीनसँग खरिद गरिने

काठमाडौँ, २ वैशाख । सरकारले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका भारत र चीनसँग स्वास्थ्य सामग्री खरिद गर्ने भएको छ । स्वास्थ्य सामग्री खरिदका लागि सरकारले गरेको पत्राचारको प्रतिउत्तरमा भारत

Screenshot