Logo

Tag: अख्तियार

भ्रष्टाचार मुद्दामा विशेषको फैसला चित्त नबुझेपछि पुनरावेदन लिएर अख्तियार सर्वोच्चमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ भदौ । भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आज (बुधबार) प्रतिवादीहरु

विस्तृत पढ्नुहोस
पूर्व कर्मचारीलाई अख्तियारको आयुक्त नबनाउन कांग्रेस नेता सिवाकोटीको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पूर्व कर्मचारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख र आयुक्तमा नबनाउनुपर्ने माग राखेका छन्। सामाजिक सञ्जाल फेसबुकमा आइतबार बिहान स्टाटस लेख्दै

अख्तियारबाट न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाबाट भएको भ्रष्टाचार नियन्त्रण हुने देखिदैन : राप्रपा नेता रावल

काठमाडौं, ४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा केन्द्रीय सदस्य विनय रावलले अहिले काम गरिरहेका अख्तियार दुरूपयोग अनुसन्धान आयागले न्यायपालिका, कार्यपालिका र ब्यवस्थापिकाबाट भएका भ्रष्टाचारहरूलाई नियन्त्रण र कारवाहि गर्ने

निजामती अस्पतालको सेटिङ धन्दाः महँगा परीक्षण गर्न बाहिर पठाइन्छ र कमिसन असुलिन्छ

काठमाडौं, वैशाख ३१ । सेटिङमा करोडौं मूल्यका मेसिनहरू खरिद गरी ती मेसिनहरू प्रयोगविहीन बनाउँदै आइरहेको निजामती अस्पतालले विभिन्न परीक्षण सेवामा समेत सेटिङ गर्दै कमिसन खाँदै आइरहेको पाइएको छ । निजामती

निजामती अस्पतालद्वारा राज्यकोषको करोडौं बर्बादी

काठमाडौं, वैशाख १७ । सरकारद्वारा सञ्चालित निजामती अस्पतालमा नै सामान तथा उपकरण खरिदमा व्यापक अनियमितता भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । निजामती अस्पतालले १० करोड बढी

अख्तियारको कार्यक्षेत्रमा पर्ने गरी विधेयक बनेपछि निजी क्षेत्र सशङ्कित

काठमाडौं, ११ वैशाख । राष्ट्रियसभाबाट पारित भइसकेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक र भष्ट्राचार निवारण पहिलो संशोधन विधेयकमा राखिएको प्रावधानहरूमाथि निजी क्षेत्रले विमति जनाइरहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान

सम्पत्ति विवरण नखुलाउने १५ हजार कर्मचारी र जनप्रतिनिधिलाई कारबाही

काठमाडौं, चैत १३ । कानुनअनुसार तोकिएको निकायमा सम्पत्ति विवरण नबुझाउने राष्ट्रसेवक कर्मचारी तथा जनप्रतिनिधि गरी १५ हजार ४ सय ९ जनालाई कारबाही सिफारिस गरिएको छ । प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय

अख्तियारद्वारा एकै दिन ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, फागुन ९। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न जिल्ला र निकायमा भ्रष्टाचार भएको पाइएपछि आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले सोमबार बाजुरा, काँडागाउँ विकास समितिमा पर्यटन विकास

गुणस्तरहीन काम ११ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, १६ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन काम गर्ने ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । राज्यको स्रोत तथा साधनको दुरुपयोग गरेको आरोपमा सर्लाहीको चक्रघट्टा गाउँपालिकाका

विशेष अदालतविरुद्ध अख्तियार

काठमाडौं, २४ कात्तिक। राज्यका संस्थाहरूमा विचलन अहिलेको सबै भन्दा ठूलो समस्या हो। संस्थाहरूले काम गर्न नसकेको परिणाम आमनागरिकले दुःख पाएका छन्। अन्ततः राज्यकै संयन्त्रभित्र पनि एकले अर्कोका विरुद्धमा आवाज उठाउनुपर्ने

तस्बिरमा हेरौं अख्तियारको पत्रकार सम्मेलन

काठमाडौं, २२ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज पत्रकार सम्मेलन गरेको छ । आयोगले आज केन्द्रीय कार्यालय नक्सालमा पत्रकार सम्मेलन गरेर पछिल्लो चार महिनाको विवरणबारे जानकारी दिएको हो ।

स्वतन्त्र उम्मेदवारसहित ३७ जना विरुद्ध मुद्दा

काठमाडौं, ३ कात्तिक । कञ्चनपुरमा ३७ जना विरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार मदन दमाई र प्रदेशसभा सदस्य उम्मेदवार पल्टु रानासहितलाई मुद्दा दायर गरेको