काठमाडौं,६ जेठ । विपक्षी दलहरूले संसदीय समितिको कार्यादेश (टीओआर) मा सहमति नभएसम्म संसद बैठक नचलाउन विपक्षी दलहरूले आग्रह गरेका छन् । आइतबार बिहान बसेको विपक्षी
काठमाडौं,६ जेठ । सहकारी प्रकरणका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बनाउने विषयमा अहिले बैठक जारी छ। सिंहदरबारस्थित कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक चलिरहेको छ ।
काठमाडौं,४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बारा पुगेका छन् । बाराको प्रसौनी गाउपालिकाको नव निर्मित प्रशासकीय भवनको समुद्घाटन गर्न पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली बारा पुगेका हुन् ।
काठमाडौं, जेठ ३ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकका लागि ९ वटा सम्भावित कार्यसूची तय गरिएको छ । बैठकमा आइतबार पारित हुन नसकेको धन्यवादको प्रस्ताव
काठमाडौं,३ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली अर्पण गरेकी छन् ।३१ औं मदन-आश्रित स्मृति दिवसको अवसरमा बल्खुस्थित मदननगरमा पुगी श्रद्धाञ्जली अर्पण गरेकी हुन् । स्मृति
काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्मा बाचन भईरहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गरिरहेका छन् । नीति तथा कार्यक्रम वाचन भईरहँदा संसद्को
काठमाडौं,१ जेठ । काठमाडौंस्थित भृकुटीमण्डपमा मंगलबार तीनदिने विद्यार्थी महोत्सव सुरु भएको छ । नेकपा एमालेनिकट अनेरास्ववियुले आफ्नो स्थापनाको हीरक महोत्सवका अवसरमा तीनदिने विद्यार्थी महोत्सव आयोजना गरेको हो । उक्त मेलाको
काठमाडौं,३१ वैशाख । यही वैशाख २७ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् ।आजको बैठकमा ६२ जना उपस्थित भएका थिए । जसमा कार्कीको
काठमाडौं,३१ वैशाख । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले राजनीतिक स्थिरताका लागि मिलेर अगाडी बढ्न प्रस्ताव गरेका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनका लागि
काठमाडौं,३१ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सभा विघटन हुन नदिन नयाँ सरकार गठन गरिएको दाबी गरेका छन् । आज बसेको प्रदेश सभाको बैठकमा आफूमाथि प्रदेश सभाको विश्वास
काठमाडौं,२८ वैशाख । संसद् बैठक बस्नुअघि सत्तारुढ दल नेकपा एमालेले संसदीय दलको बैठक सुरु भएको छ । संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । संसद्को बर्खे अधिवेशनमा सांसदहरुले
काठमाडौं,२७ वैशाख । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्रीको पदको शपथ लिएसँगै कार्कीले आज २ जनालाई मन्त्री नियुक्त गरेका हुन् । कार्कीले एमालेका रामबहादुर