Logo
प्रमुख समाचार

स्नातक तह अध्ययनका लागि अथर्व बिजनेस कलेजको ‘जीवनवृति परामर्श’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३० भदौ । कक्षा १२ को नतिजा सार्वजनिक भएसँगै अब स्नातक तहमा कुन विषय लिएर पढ्ने भन्ने कुराको अन्यौलता धेरै विद्यार्थीहरुमा रहेको पाइएको छ

विस्तृत पढ्नुहोस
देशलाई अग्रगमनतर्फ लैजानेहरुबीचको ध्रुवीकरण अपरिहार्य : आजपा

काठमाडौं, ३० भदौ । प्रभु साह नेतृत्वको आम जनता पार्टीको गण्डकी प्रदेशस्तरीय भेला सम्पन्न भएको छ । आज (शनिबार) पोखरामा भएको आजपाको प्रदेश कमिटीको ऐतिहासिक बैठकले मुलुकलाई अग्रगमनतर्फ लैजान चाहनेहरुबीच

शिक्षकलाई सेवाबाट हटाउने अधिकार स्थानीय तहलाई

काठमाडौं, ३० भदौ । संसद्मा दर्ता भएको संघीय शिक्षा विधेयकमा शिक्षकलाई कारबाहीको अधिकार स्थानीय तहलाई दिइएको छ । शिक्षकलाई नसिहत सम्बन्धी सजाय प्रधानाध्यापक र प्रधानाध्यापकलाई विद्यालय व्यवस्थापन समितिले गर्न सक्ने

अमेरिका र चीन भ्रमणमा उड्नुअघि प्रधानमन्त्री दाहालद्वारा राष्ट्रपति पौडेलसँग भेटवार्ता

काठमाडौं, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री दाहाल आज साँझ अमेरिका उड्दैछन् । त्यसअघि उनले आज (शनिवार) राष्ट्रपतिसँग भेट गरेका हुन् ।

भारत उडे बाबुराम, साथमा छोरी मानुषी पनि

काठमाडौं, ३० भदौ । नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् । भट्टराई नेपाल समाजवादी पार्टी प्रवास कमिटीको निमन्त्रणमा एक साता लामो भ्रमणका

आजपाले भोलि भन्सार विभाग घेर्ने

काठमाडौं, ३० भदौ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले भोलि (आइतबार) भन्सार विभाग घेराउ गर्ने भएको छ । आजपाले देशमा सरकारी वेतनभोगी कर्मचारीमार्फत राजश्वमा हुने ४५ प्रतिशतको लुटकारी व्यवस्था

जसपा नेताको प्रश्न— प्रधानमन्त्रीकहाँ डेलिगेसन गएपछि मात्र अपराधी पक्रने कस्तो गृहमन्त्री हो ?

काठमाडौं, ३० भदौ । जनता समाजवादी पार्टी (जसपा) नेता एवं सांसद प्रदीप यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई अन्तर्गत भए वा नभएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्पष्ट पार्नुपर्ने बताएका छन् ।

पालिकामा जसले जितेको छ, शिक्षकलाई उसकै झोला बोकेर हिँड्न बाध्य पारियो : शिक्षक महासंघ अध्यक्ष

काठमाडौं, ३० भदौ । नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले शिक्षकलाई पालिकामा राजनीतिक दलको झोला बोकेर हिँड्न बाध्य पारिएको आरोप लगाएकी छन् । ‘हामीले स्थानीय तह मातहत रहन नचाहेको होइन

युवाको विकास भन्नु नै मुलतः समाज र देशको विकास : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, भदौ ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाको विकास भन्नु नै मुलतः समाज र देशको विकास भएको बताएका छन् । शनिबार राजधानीमा आयोजित तेस्रो नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन–

‘बुधबारदेखि देशभरका विद्यालय बन्द गर्न बाध्य भएका छौं’

काठमाडौं, ३० भदौ । नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव हरिदेव यादवले नेपाल शिक्षक महासंघको नेतृत्वमा बुधबारदेखि हुने शिक्षक आन्दोलनमा ऐक्यबद्धता र पूर्ण समर्थन रहेको बताएका छन् । विद्यालय शिक्षकलाई मर्यादित

शिक्षा विधेयकमा शिक्षक महासङ्घको असन्तुष्टि

काठमाडौं, भदौ ३० । नेपाल शिक्षक महासङ्घले सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका पेसागत सवालमा असन्तुष्टि जनाएको छ । महासङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व,

तिनकुने हत्या प्रकरण : घटनाको जानकारी दिन ट्याक्सी चढेर प्रहरी कार्यालय पुगेका एक जना नियन्त्रणमा

काठमाडौं, ३० भदौ । काठमाडौँ महानगरपालिका ३२ तीनकुनेस्थित गैह्रीगाउँमा गए राति हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका भएको खुलेको छ । तीनकुनेस्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले