Logo
राष्ट्रिय

मीन विश्वकर्माको आक्रोश: बालकृष्ण खाँणलाई दोषी करार गर्न कांग्रेस सर्वोच्च अदालत हो ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका संस्थापन पक्षधरका केन्द्रीय सदस्यहरु नक्कली शरणार्थी प्रकरणमा कारागारमा रहेका पार्टीका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बचाउमा उत्रिएका छन् ।

विस्तृत पढ्नुहोस
सञ्चार सचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं, ५ साउन । ललिता निवास प्रकरणमा थुनामा परेको सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । गैरकानुनी रुपमा थुनामा राखेको भन्दै सचिव राउतको तर्फबाट सर्वोच्चमा बन्दी

प्रेस चौतारीका अध्यक्ष बस्नेतविरुद्ध परेको साइबर क्राइमको उजुरीप्रति पत्रकार महासंघको आपत्ति

काठमाडौं,५ साउन । नेपाल पत्रकार महासंघले प्रेस चौतारी नेपालका अध्यक्ष तथा जनता टाइम्सका प्रधान सम्पादक गणेश बस्नेतविरुद्ध गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयबाट प्रहरीमा साइबर क्राइमको कसुरमा उजुरी गरिएको घटनाप्रति आपत्ति जनाएको

 धर्मनिरपेक्षता खारेज गर्न कांग्रेसले नेतृत्व लिनुपर्छ: शंकर भण्डारी 

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद शंकर भण्डारीले संविधानमा उल्लेख गरिएको धर्मनिरपेक्षता शब्द खारेज गर्नुपर्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्य समितिको बैठकमा आफ्नो धारणा राख्दै

देशको आर्थिक अवस्थाको कारण सोचेजस्तो काम गर्न नसकेको सहरी विकासमन्त्री गुरुङको स्वीकारोक्ति

काठमाडौं,५ साउन । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद सीता गुरुङले देशको आर्थिक अवस्थाका कारण आफु सरकारको जिम्मेवार मन्त्री भएर पनि पार्टीले दिएको जिम्मेवारी पुरा गर्नेगरी काम गर्न नसकेको बताएकी

ललिता निवास प्रकरण: पक्राउ परेका आरोपीहरु थप ५ दिन हिरासतमा रहने

काठमाडौं,५ साउन । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारेर अपचलन गरेको आरोपमा पक्राउ परेका आरोपीतहरु थप ५ दिन प्रहरी हिरासतमा रहने भएका छन् । २५ दिनदेखि प्रहरीको केन्द्रीय

सत्ता गठबन्धनको स्थायित्वका लागि केन्द्रीय समिति बैठकले दृष्टिकोण बनाउनुपर्छ: रमेश लेखक

काठमाडौं,५ साउन । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद रमेश लेखकले अहिलेको वर्तमान सत्ता गठबन्धनको स्थायित्वका लागि केन्द्रीय समिति बैठकले दृष्टिकोण बनाउनुजरुरी रहेको बताएका छन् । शुक्रबार पार्टीको केन्द्रीय कार्य

कांग्रेसको स्वास्थ्यमा समस्या छ, सिटामोलले निको हुँदैन सर्जरी गर्नुपर्छ: प्रदीप पौडेल

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका युवा नेता तथा सांसद प्रदीप पौडेलले कांग्रेसको सुदृढिकरणका लागि सबैले आत्मालोचना गर्नुपर्ने बताएका छन् । शुक्रबार पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा आफ्नो धारणा राख्दै पौडेलले

सभापतिको उछितो काढेभने म अगाडि बढ्छु भन्ने भ्रम हटाऔं: रमेश रिजाल

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका नेता एवं उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले पार्टीका जिम्मेवार नेताहरुले एकले अर्कालाई सिध्याउने खेलमा लागेमा पार्टीको अस्तित्व समाप्त हुने बताएका छन् । शुक्रबार पार्टीको

हामी उल्टो बाटो हिँडिरहेका छौं,सुल्टो बाटो हिँडौं: केन्द्रीय सदस्य कार्की

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिपक्षी दलहरु आक्रमकरुपमा प्रस्तुत हुँदा कांग्रेसभने अलमलमा परेको बताएका छन् । शुक्रबार पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा आफ्ना धारणा

पुस्तान्तरणको कुरा सामान्य हो, नआत्तिनुस् सभापतिज्यू: अमृत अर्याल

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको कुरा सुनेर नअत्तालिन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । शुक्रबार पार्टीको केन्द्रीय समितिको बैठकमा आफ्ना

कांग्रेसमा अहिले सभापति र महामन्त्रीलाई खुइल्याउने प्रतिस्पर्धा चलेको छ: केन्द्रीय सदस्य ढुंगाना

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव ढुंगानाले कांग्रेसका नेताहरु पार्टी सभापति र महामन्त्रीलाई खुईल्याउने प्रतिस्पर्धामा उत्रिएको बताएका छन् । शुक्रबार पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा आफ्नो धारणा राख्ने