Logo

कम्युनिष्ट दलहरुमा खिया लागेको माधव नेपालको दाबी, गणतन्त्र समाप्त पार्ने षड्यन्त्र हुनथालेको टिप्पणी

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, १९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान र गणतन्त्र समाप्त गर्ने शक्तिको चलखेल हुनथालेको टिप्पणी गरेका छन्

‘जिबी राईलाई गृहमन्त्री लामिछानेले मारिसके’ भनेर आरोप लगाउने डिल्लीराम खनाल पक्राउ

काठमाडौं, १९ बैशाख । सामाजिक अभियन्ता भनेर चिनिएका डिल्लीराम खनाल पक्राउ परेका छन् । एक मिडियामा खनालले वर्तमान गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा फरार रहेका

वाईवाईको गुणस्तरबारे भ्रममा नपर्न आग्रह, यसरी मेन्टेन गरिन्छ क्वालिटी
इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु

देशभर ३९ जिल्लाका एक सय ६५ स्थानमा डढेलो

काठमाडौँ, १९ वैशाख । देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागिरहेको छ । वर्षा नभएमा अझै पनि वन डढेलो बढ्दै जाने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । यता जल तथा मौसम विज्ञान विभागअन्तर्गत जल

वाईवाईको गुणस्तरबारे भ्रममा नपर्न आग्रह, यसरी मेन्टेन गरिन्छ क्वालिटी

काठमाडौं, १९ वैशाख । चौधरी ग्रुपले वाईवाईको गुणस्तरबारे भ्रममा नपर्न आग्रह गरेको छ । आज एक भिडिओ सन्देश जारी गर्दै चौधरी ग्रुपले वाईवाई ब्राण्डबारे प्रष्टीकरण दिएको हो । चौधरी ग्रुपका अनुसार वाईवाईको आफ्नै टोटल क्वालिटी

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो

दमौली (तनहुँ), १९ वैशाख । निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइनको काम ७३ प्रतिशत सकिएको छ । आयोजनाको तेस्रो प्याकेजका रुपमा रहेको प्रसारण लाइन निर्माणको काम ७३ दशमलव एक प्रतिशत सकिएको आयोजनाले जनाएको हो । प्रसारण लाइन निर्माणको अवधि विसं

ताजा समाचार
विचार

कांग्रेसको निश्कर्षः माओवादीले एमालेलाई साथ दिँदा र पहिचानवादीले भोट काट्दा इलाम–२ मा हार्नुपर्यो

काठमाडौं, १९ वैशाख । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा.प्रकाशशरण महतले इलाम–२ मा एमालेलाई माओवादीको पनि समर्थन र पहिचानवादी उम्मेदवारले मत काट्दा निर्वाचन हार्नुपरेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन्

विपन्न विद्यार्थीलाई छात्रवृत्ति

फुङ्लिङ (ताप्लेजुङ), १८ वैशाख । स्थानीय लालीगुराँस सेवा समाजले आर्थिक रूपले विपन्न चार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । आर्थिक अभावमा बीचमै पढाइ छाड्न नपरोस् भनेर छात्रवृत्तिको व्यवस्था गरिएको हो । जिल्लाको फक्ताङलुङ गाउँपालिका–२